मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘सत्ता र पदलोलुपताका कारण कांग्रेस कर्तव्यबाट विचलित’

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १७, २०७५



  • काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सत्ता र पदलोलुपताका कारण कांग्रेस आफ्नो कर्तव्यबाट विचलित बन्दै गइरहेको बताएका छन् ।

    नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाको १०९औं जन्मजयन्तीको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले पार्टीको संस्थागत विकासका लागि सत्ता र लालच दुवै त्याग्नुपर्ने बताए ।

    नेता केसीले त्याग, तपस्या र प्रतिष्ठाका प्रर्याय व्यक्तित्व सुवर्णशमशेरलाई पार्टीले बिर्सेको बताउँदै उनको समर्पणलाई अहिलेको पुस्ताले बुझ्नुपर्नेमा जोड दिए ।

    मानवअधिकारवादी नुतन थपलियाले पछिल्लो समय नेपाली कांग्रेसमा भिन्न विचार राख्नसक्ने व्यक्तित्वको अभाव रहेको टिप्पणी गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij