मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

साढे चार लाखको रक्सी बरामद

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २०, २०७५



  • रुकुमपश्चिम । बाँफिकोट गाउँपालिका–६ मग्गाबाट रु चार लाख ५० हजार बराबरको रक्सी बरामद गरिएको छ । लुकाई छिपाई बेच्न राखिएको रक्सी प्रहरी र वडा कार्यालयको सक्रियतामा बरामद गरिएको हो ।

    वडा कार्यालय र अस्थायी प्रहरी चौकी मग्माको टोलीले खानतालासी गरी वडामा रहेको चौखाबाङ्गी किराना पसलबाट उक्त परिमाणको रक्सी बरामद गरेको वडाध्यक्ष मनोज अधिकारीले जानकारी दिए ।

    जिल्लामा मदिरा बिक्री–वितरण, उत्पादन तथा सेवन बन्द गरिएको छ । । बरामद गरिएको रक्सी शिलबन्दी गरेर अस्थायी प्रहरी चौकी मग्मामा राखिएको छ ।

    ज्येष्ठ नागरिकलाई सिरक

    रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको छ ।

    गाउँपालिकाका १० वटै वडाका १४० ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो ।

    चौहत्तर महिला र ६६ पुरुषलाई सिरक वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी मानबहादुर खत्रीले जानकारी दिए ।

    ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन सिरक वितरण गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij