मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अलैचीको प्रयोग गर्नुहुन्छ ? यसका आश्चर्यजनक फाईदाहरु यस्ता छन्

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २२, २०७५



  • पहाडी भेगमा पाइने एक वनस्पति हो । अलैंची एउटा मसला बाली भएकोले प्राचीन समय देखि नै यसलाई एक महत्वपूर्ण र महङ्गो मसलाको रूपमा प्रयोग गरिंदै आएको छ ।

    यसको तेल मिठाई, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ । बीयाँ पानसंग पान मसालाको रूपमा खाईन्छ ।अलैची केहि स्वास्थ्य समस्याको लागि पनि निकै उपयोगी छ । यसप्रकार छन् अलैचिका फाईदाहरु ।

    १) खाना खाइसकेपछि अलैंचीको सेवन गर्नाले यसमा हुने रसायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ ।
    २) अलैंचीको सेवनले पेटमा ग्याँस्ट्राइटिस तथा अल्सर हुनबाट बचाउँछ ।

    ३) एककप पानीमा अलैंचीको धूलो, अदुवाको रस तथा एक चिम्टी हिंङ राखेर पिउनाले पेट सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।
    ४) यसको नियमित सेवनले त्वचामा चमक पैदा गर्नुका साथै मुखको दुर्गन्ध हटाउँछ ।

    ५) अलैंचीको नियमित सेवनले कब्जियत तथा अपच सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij