मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रामेछाप दुर्घटनाका घाइतेलाई काठमाडौंको मेडिसिटी ल्याइयो

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २३, २०७५



  • काठमाडौं । रामेछाप नगरपालिका–६ ओख्रेनीमा आफैंले चलाएको स्कोर्पियो दुर्घटना हुँदा रत्नबहादुर नेवार घाइते भएका छन्। उनका भाई श्यामबहादुर नेवार तथा बाटोमै भेटिएकी मञ्जु थापा र उनकी छोरी दुर्घटनामा परेका हुन्। दुर्घटनामा घाइते भएकाहरुलाई

    हेलिकोप्टरबाट काठमाडौंको नेपाल मेडीसिटी अस्पतालमा ल्याइएको छ। रत्नबहादुरको कम्मर मुनीका भागहरुमा चोटपटक लागेको छ भने मञ्जु थापाको खुट्टा भाँचिएको छ। त्यस्तै श्यामबहादुर नेवार र अन्य घाइतेको अवस्था गम्भीर रहेको मेडिसिटी अस्पतालका
    आकस्मिक विभागका प्रमुख डा.सञ्जय कार्कीले बताए।

    सबै घाइतेलाई अहिले आकस्मिक कक्षमै राखेर उपचार गरिरहेको र उनीहरु सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij