मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘क्याप्टेन’को ‘रहर छ…’ भन्दा बबाल गीत लुकाउँदा व्यापारमा घाटा

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५



  • काठमाडौँ । चलचित्र ‘क्याप्टेन’को सबैभन्दा मिठो गीत लुकाएर राख्दा के क्याप्टेनलाई भयो व्यापारिक रुपमा सुरुमा घाटा ? आज हामी यस भिडियोमा यसै विषयमा केन्द्रित रही विशेष कुराकानी गर्नेछौँ ।

    फाल्गुण १७ गते, शुक्रबारबाट रिलिज भएको चलचित्र क्याप्टेनले बक्स अफिसमा राम्रै व्यापार गरिरहेको छ भने यो हप्तापनि कुनै नेपाली सिनेमा नहुँदा ‘क्याप्टेन’ले बक्स अफिसमा केही मात्रामा साथ पाएको छ ।

    चलचित्र ‘क्याप्टेन’ जसको कथावस्तुलाई लिएर दर्शकहरूले अत्यन्त माया प्रेमपनि गरेका छन् र राम्रो प्रतिक्रिया पनि दिएका छन् भने अर्कोतिर चलचित्र ‘क्याप्टेन’मा नायक अनमोल केसीको जुन भूमिका रहेको छ र जुा अभिनय रहेको छ त्यो उनको अहिलेसम्मको करियरको सबैभन्दा उत्कृष्ट अभिनयपनि भनिएको छ । साथै चलचित्र क्याप्टेन चर्चामा रहनुका कारण यसको गीतसंगीत पनि भनिएको थियो ।

    विशेषगरी “रहर छ सँगै” बोलको गीत चर्चामा रहेको थियो त्यस्तैगरी “कर्ली कर्ली” कपाल बोलको गीत पनि चर्चामा रहेको थियो । यी दुबै गीतहरूमा चर्चामा रहेका थिए भने क्याप्टेनमा अर्को एउटा गीत पनि समावेश छ जसको बोल छ “सक्दिनँ म बाँच्न” । यो गीत सिनेमा रिलिज भएको करिब एक हप्तापछि मात्र रिलिज गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij