मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हिम पहिरोमा परी एक विदेशीसहित दुईजनाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५



  • मनाङ । मनाङको ङिस्याङ गाउँपालिका–१ स्थित क्याङदी भिरमा हिम पहिरोमा पुरिएर धादिङ बसेरी गंगाजमुना गाउँपालिका बस्ने २६ वर्षीय अजय ढकाल र नेदरल्याण्डका नागरिक भीनसेन्ड जान ब्लोनको मृत्यु भएको छ ।

    फागुन ६ गते अन्नपूर्ण राउण्ड ट्रेकिङमा गएका उनीहरु मौसमको कारण ट्रेकिङ पूरा गर्न नसकी फर्किने क्रममा सम्पर्क विहिन भएका थिए । प्र

    हरीले सञ्चालन गरेको खोजी अप्रेशनका क्रममा उनीहरुको शव हिउँले पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    गर्ने अजयको शव बिहीबार दिउसो तथा नेदरल्याण्डका नागरिकको अन्नपूर्ण ट्रेकिङ रुटमै शनिबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले उद्धार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij