प्रकाशित मिति : आइतवार, फाल्गुन २६, २०७५
काठमाडौँ । सफल चलचित्र ‘नाइ नभन्नु ल २’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी नायिका हुन् वर्षा शिवाकोटी। आफ्नो पारिवारिक पृष्ठभूमि कलाकारितानभएतापनिआफू अहिलेको स्थानमा आइपुग्नुलाई उनी एउटा उपलब्धि नै मान्छिन् र अझ माथि पुग्नको लागि प्रयासरत पनि छिन्।
निर्देशक मिलन चाम्ससँगको प्रेम सम्बन्धको हल्लाले चर्चामा रहेकी छिन् नायिका वर्षा। तर एक अनलाइनसँगको कुराकानीमा उनले उक्त कुराको खण्डन गरेकी छिन्। एक अन्तर्वार्तामा वर्षालाई गरिएको प्रश्नमा मिलन चाम्स आफ्नो राम्रो अभिभावक भएको र प्रेमसम्बन्धबारे सबै हल्ला झुट्टा भएको बताएकी छिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij