प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५
तिर्थराज ज्ञवाली
२६ फागुन, मसुरीया(देउखुरी, दाङ)
गीरीजा प्रसाद कोईराला फाउन्डेशन राप्ती गाउँपालिका स्तरिय समिति गठन गरिएको छ ।
जीपी कोईराला फाउन्डेशन गाउँपालिका स्तरिय समिति गठनका लागि जिपी कोईराला फाउन्डेशन जिल्ला संयोजक खगराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले उत्तम कुमार अधिकारीलाई गीरीजा प्रसाद कोईराला फाउन्डेशन राप्ती गाउँपालिका स्तरिय समितिको संयोजक छनौट गरिएको छ ।
गीरीजा प्रसाद कोईराला फाउन्डेशन राप्ती गाउँपालिका स्तरिय समितिको संयोजक उत्तम कुमार अधिकारी,नारायण प्रसाद चौधरी उप संयोजक, चित्रम अधिकारी सचिव, सदस्यमा विनोद कुमार पाण्डे, सुधिर भुसाल, तुलसा विक, रेशम बहादुर रावत, दान बहादुर चौधरी, भिम बहादुर चौधरी, गोपाल मिया, प्रकाश पौडेल, बसन्ता सार्की र सल्लाहकारमा नुमानन्द सुवेदि, लालमोहम्मद मीया, दुर्योधन पाण्डे, बेद प्रसाद चौधरी मेघराज आचार्य, नित्यानन्द शर्मा, शिवध्वज मल्ल लाई छनौट गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij