मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

क्याप्टेनका निर्देशक दिवाकर भट्टराईसँग बैशाखमा बिहे गर्दै दिपिका प्रसाँई

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • काठमाडौँ । यही फाल्गुणको १७ गते बाट प्रदर्शनमा आएको चलचित्र “क्याप्टेन”ले प्रर्दशनमा आएको दोस्रो हप्ताको शनिवार एकदम राम्रो व्यापार गरेको छ र चलचित्रले अहिलेसम्म कति व्यापार गर्यो भन्ने कुराको जानकारी पनि आज हामी यस भिडियो जानकारी दिनेछौँ ।

    त्यसैगरी चलचित्र क्याप्टेनलाई दर्शकहरूले मनपराइसकेपछि र चलचित्र हिट भएपछि यसका निर्देशक दिवाकर भट्टराईले नायिका दिपिका प्रसाईंसँग औपचारिक रुपमा बिहे गर्ने भएका छन् । निर्देशक भट्टराई र अभिनेत्री प्रसाईँ यही आउँदो नयाँ वर्ष अर्थात बैशाखमा विवाह बन्धनमा बाँधिने भएका छन् ।

    इन्गेजमेन्ट र कागजी विवाह गरिसकेका उनीहरु अब हिन्दु परम्परा अनुसार बैशाखमा औपचारिक रुपमा श्रीमान्-श्रीमती बन्न लागको हुन । स्रोतका अनुसार आउँदो बैशाख विवाहको हुने भए पनि मिति भने पक्का नभइसकेको जनाएको छ ।

    अभिनेत्री दीपिकाले दिवाकर निर्देशित फिल्म ‘ऐश्वर्य’ बाट नेपाली फिल्म इन्डष्ट्रिमा डेब्यु गरेकी थिइन् । यही फिल्मको सेटबाट उनीहरु नजिक भएका थिए र फिल्मको छायाङ्कन सकिएपछि उनीहरूले गोप्य रुपमा इन्गेजमेन्ट र कानुनी विवाह गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij