बिहिबार, भदौ ४, २०८३ | Thursday 20th August 2026

६१ वर्षीया महिलामाथि जबरजस्ती गर्ने २१ वर्षीय युवक पक्राउ

  • प्रकाशित मिति : बिहिबार, भदौ ४, २०८३



  • रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवक पक्राउ परेका छन्। रामेछाप नगरपालिका ४ का ६१ वर्षीया एकल महिलालाई जबरजस्ती करणी गरी फरार रहेका सुनसरी घर बताउने अन्दाजी २१ वर्षीय प्रेम बिसुंखे पक्राउ परेका हुन् ।

    भदौ २ गते बिसुंखेले ति महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेर भागेका थिए । घटनापछि फरार रहेका उनलाई सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको टोलीले खोजतलास सुरु गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दाङमा यात्रुबाहक गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते
    ६१ वर्षीया महिलामाथि जबरजस्ती गर्ने २१ वर्षीय युवक पक्राउ
    भारतको मध्य प्रदेशमा सडक दुर्घटनाः ८ जनाको मृत्यु, २० भन्दा बढी घाइते
    प्रहरी कार्यक्रम प्रसारणका लागि सम्झौता नवीकरण
    दाङमा ट्याक्टर र अटो ठोक्किएर चालकको मृत्यु,२ जना घाइते
    भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
    प्रेस काउन्सिलका चार सदस्यको शपथ
    कोशी प्रदेशमा २८४३ जना फरार प्रतिबादी पक्राउ, जरिमाना स्वरुप १४ करोड १७ लाख ५४ हजार १८ उठ्यो
    ‘रास्वपा सांसदहरू चिठ्ठा परेर आएका हुन्’ भन्ने अभिव्यक्तिप्रति सांसद आशिका तामाङको आपत्ति
    राष्ट्रिय सुरक्षा नीतिमा विचलन आयो, बालेनसहितलाई सरकारबाट हटाउनुपर्छ : बादल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij