मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ब्लड क्यान्सर उपचारका लागि सहयोगको अपिल

  • प्रकाशित मिति : मङ्लबार, साउन ३२, २०७३



  • काठमाडौं । ब्लड क्यान्सर पीडित चितवन भण्डाराका अजकुमार चौधरीको उपचारमा आर्थिक अभाव भएपनि सहयोगको अपील गरेका छन् ।
    कमजोर आर्थिक अवस्था भएका चौधरीका परिवारले उपचारको लागि केहि रकम जुटे उनको पुर्नःजीवन पाउने आशा व्यक्त गरेका छन् ।

    ब्लड क्यान्सर पीडित चौधरीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलको बेड नम्बर ४१२मा राखेर उपचार भइरहेको सहयोगी मनिस श्रेष्ठले बताए ।
    चार वर्षसम्म साउदी अरबमा कार्यरत उनलाई ब्लड क्यान्सर भएपछि कम्पनीले नेपाल फिर्ता पठाइदिएको थियो । नेपाल फर्किएलगत्तै उनलाई क्यान्सर हस्पतालमा भर्ना गरिएपनि उपचारको क्रममा आर्थिक अभाव हुन पुगेको हो । चौधरीले केहि रकम जुटे आफू बाँच्नसक्ने भन्दै सहयोगको लागि अपील गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij