आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपप्रधानमन्त्री महरा र चिनियाँ विदेश मन्त्रीबीच भेट

  • प्रकाशित मिति : मङ्लबार, साउन ३२, २०७३



  • उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मंगलबार चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् ।
    बेइजिङस्थित नेपाली दूतावासका अनुसार भेटमा महराले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका लािग दिएको निम्तो दिएका थिए ।  भेटमा दुई नेताबीच द्वीपक्षीय सहयोगका बारेमा पनि कुराकानी भएको राजदूतावासले जनाएको छ ।
    चिनियाँ विदेश मन्त्री यीले उपप्रधानमन्त्री महराको सम्मानमा दिवा भोजको आयोजना गरेका थिए । प्रधानमन्त्रीको विशेष दूतका रूपमा महरा सोमबार चीन प्रस्थान गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij