मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जिल्लामा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढे

  • प्रकाशित मिति : सोमवार, भदौ ६, २०७३



  • पाल्पा– जिल्लामा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेपछि पाल्पा अस्पतालका चिकित्सकलाई उपचार गर्न भ्याइनभ्याइ भएको छ ।

    पाल्पा अस्पतालमा चिकित्सकद्वारा आधुनिक उपकरणसहितको सेवा दिन थालेपछि ठूला अस्पताल र निजी क्लिनिकमा उपचार गर्न नगई बिरामीहरु पाल्पा अस्पतालमा जाने गरेका छन् ।

    पन्ध्र श्ययाको अस्पतालमा हिजोआज भाइरल ज्वरोका बिरामी दिनहुँ १०० देखि १५० जनासम्म आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा दक्ष चिकित्सकद्वारा ल्याब, एक्स–रे, भिडियो एक्स–रे, दन्त, गर्भपतन, सुत्केरीलाई राम्रो सेवा प्रदान गर्न लागेपछि बिरामीको अस्पतालप्रति चाप बढेको पाइएको छ ।

    अस्पतालका चिकित्सक सुरज लामिछानेले गत १५ दिनयता भाइरल ज्वरो र टाइफाइडका बिरामी अत्यधिक मात्रामा आउने गरेको बताए । दूषित पानी, खानपान र प्रदूषित वातावरणका कारण यो रोग लाग्ने हुँदा यसबाट सजक रहन उहाँले आग्रह गर्नुभयो ।

    भाइरल ज्वरो सरुवा रोग भएको हुँदा बिरामीसँग बढी हेलमेल गर्ने र नजिक रहन नहुने स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij