आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक पेश गर्न निर्देशन

  • प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३



  • काठमाडों  ।  व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन संशोधन सम्बन्धी विधेयक तत्काल संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

    समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले कानून मन्त्रालय र शान्ति तथा पुनर्निमाण मन्त्रालयका सचिवसँगको छलफलपछि सर्र्वोच्च अदालतको आदेश अनुसार आयोगको ऐन संशोधन सम्बन्धी विधेयक तत्काल संसद्मा पेश गर्न कानून मन्त्रालयलाई निर्देशन दिएको हो । आयोगले ऐन संशोधन नहुँदा काममा अप्ठेरो परेको गुनासो गर्दै आएको छ ।

    समितिले संविधानमा व्यवस्था गरिएका आयोग गठनका लागि विधेयक तयार पार्न पनि कानून मन्त्रालयलाई निर्देशन दिएको छ । संविधानमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग गठनको व्यवस्था छ । तर कानूनको अभावमा ती आयोग गठन हुन सकेका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij