आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओली नेतृत्वको सरकारलाई अन्तिम पासोमा पारेर ढालिएको – पोखरेल

  • प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७३



  • काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई अन्तिम पासोमा पारेर ढालिएको बताएका छन् ।

    एमाले स्कुल विभागले आयोजना गरेको एक साता लामो प्रशिक्षक प्रशिक्षण कार्यक्रममले पोखरेलले अध्यक्ष ओली नेतृत्वको सरकार सुगौली सन्धियता गुम्दै आएको राष्ट्रिय स्वाभिमानलाई उचाईमा पुर्याउने गरी ‘ब्रेक’ गर्न खोज्दा ढलेको दावी गरेका हुन् ।

    उनले भने, ‘परनिर्भरता अज्त्य गरेर मुलुकलाई आत्मनिर्भर तर्फ अघि बढाउन खोज्दा सरकार बनेदेखि नै शृंखलाबद्व पासो थापियो । ती सबै पासो सबै असफल भए पनि अन्तिमको पासो चुँडाल्न नसक्दा नयाँ गठबन्धन बन्यो ।’

    महासचिव पोखरेलले आफ्नै पार्टीभित्र रहेको तदर्थवादी कार्यशैलीप्रति आत्मलोचना गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij