आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्वाेच्चका ११ न्यायाधीशहरुले सामुहिक सपथ ग्रहण गर्दै

  • प्रकाशित मिति : सोमवार, साउन १७, २०७३



  • काठमाडौं,१७ साउन— सर्वाेच्च अदालतका लागि अनुमोदित सबै न्यायाधीशहरुले आज शपथ ग्रहण गर्ने भएका छन् । न्यायाधीशहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गरेलगत्तै प्रधानन्यायाधीश सुशीला कार्कीले शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

    उहाँहरुले आजबाटै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्नुहुनेछ । संसदीय सुनुवाई समितिले हिजो २ महिलासहित न्यायपरिषद्बाट प्रस्तावित ११ स्थायी न्यायाधीशको नाम अनुमोदन गरेसँगै सर्वोच्च अदालतमा महिला न्यायाधीश संख्या तीन पुगेको छ । प्

    रधानन्यायाधीशसहित २१ स्थायी न्यायाधीश दरबन्दी रहेको सर्वोच्च अदालतमा पछिल्लो नियुक्तिसंगै न्यायाधीशको संख्या २० पुगेको छ ।  २०६८ पछि सर्वोच्च  अदालतमा न्यायाधीशले पूर्णता पाएको यो पहिलो अवसर हो ।

    पछिल्लो नियुक्ति सँगै सर्वोच्च अलालतमा नयाँ न्यायाधीश अनुहारको बाहुल्यता देखिएको छ । बिहान साढे १० बजे राष्ट्रपति कार्यलय शितल निवासमा सपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij