शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ए.एफ.सी कपको प्लेअफ खेल्न थ्रि स्टारको तयारी तिब्र

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  • थ्री स्टार क्लब २०७१ सालको राष्ट्रिय लिगको विजेता भएको हकमा नेपालको प्रतिनिधित्व गर्दै आगामी भदौ गतेबाट मंगोलियामा हुने ए.एफ.सी कपको प्लेअफ छनोटमा सहभागी हुने भएको छ।

    क्लबद्वारा बुधबार जारी विज्ञप्ति अनुसार प्रमुख प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गर्दै क्लबले तीन सातायता नियमित प्रशिक्षण गरिरहेको बनताएको छ।

    क्लबको प्रशिक्षकमा रविन्द्र शिलाकार रहनेछन्। विगतमा ए.एफ.सी प्रेसिडेन्ट्स कपको अन्तिम चरणमा दुई पटक प्रवेश गरिसकेको थ्री स्टार क्लब नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सी. कप खेल्ने थ्री स्टार क्लबनै पहिलो टोली हो।

    यसका लागि क्लबले प्रशिक्षकहरुको सल्लाहअनुसार २० खेलाडीलाई अनुबन्धित पनि गरिसकेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij