आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जेल जाने डरले बोली फेरे गगनले !

  • प्रकाशित मिति : मङ्लबार, भदौ २१, २०७३



  • काठमाडौं । मन्त्री हुनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने अभियान सुरु गरेका गगन थापाको बोली रहस्यमय तरिकाले युटर्न भएको छ ।

    जेल जाने डरले लोकमाविरुद्व नरम भएको स्रोत बताउँछ । कृष्णप्रसाद सिटौला गुटबाट मन्त्री भएका थापाले आफू भ्रष्टाचार प्रकरणमा फस्ने देखेपछि बोली फेरेका हुन् ।

    उनले सम्हालेका स्वास्थ्य मन्त्रालय सबैभन्दा धेरै बजेट भएको मन्त्रालय हो । जहाँको टेन्डरमा अबौंको खेल हुन्छ । स्वास्थ्य मन्त्रालयलाई मेडिकल माफियाहरुले चलाउँदै आएका छन् ।

    मन्त्री थापा पनि त्यही माफिया गिरोहको नजिक भइसकेका छन् । त्यसकारण मन्त्रालय टेन्डरमा आफूलाई अख्तियारले फसाउन सक्ने डरले उनी युटर्न भएका हुन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij