प्रकाशित मिति : सोमवार, कार्तिक १५, २०७३
घर, पसल झिलिमिलि पार्न फूलमालाको व्यापार सहरबजारमा धमाधम भइरहेका छन् ।


कतिपयलाई लाग्ला पाँच सयदेखि हजार रुपैयाँसम्ममा फूलमाला प्रशस्त पाइएला। त्यस्तो सोचाई तपाईंमा छ भने तीनवटा मालालाई तीन हजार पर्छ भन्दा अचम्ममा पर्नेछन् । काठमाडौं न्यूरोडमा (लक्ष्मी फूल) नाम दिइएको एक झुप्पो फूललाई तीन हजारमा बिक्रि गरिएको छ । (ल हेर्नाेहाेस् तीन हजारकाे फूलमाला)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij