आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्रीसँग गुडविल फाउन्डेसनका जनरल सेक्रेटरीको भेट

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुडविल फाउन्डेसनका जनरल सेक्रेटरी माझी जियाङले भेट गरी प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै कार्यकालको सफलताको शुभकामना दिनुभएको छ ।

    सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा जियाङले प्रधानमन्त्री प्रचण्डको कार्याकालमा नेपालले विकास र समृद्धिमा प्रगति हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    भेटका अवसरमा प्रधानमन्त्रीले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै सरकार राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा परिवर्तन र प्रगतिका लागि क्रियाशील रहेको जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij