शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

फूलमा पानी चार्ने क्रममा करेन्ट लगाएर शाहको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३



  • दाङ । दाङमा मोटर चलाएर फूलमा पानी चार्ने क्रममा करेन्ट लागेर एक बृद्धको मृत्युभएको छ । त्रिपुर नगरपालिका १० तेघारा निबासी ७६ बर्षिय केशरबहादुर शाहको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो ।

     

    बिहानै आगन ढिकमा रहेका फूललाई पानी चार्ने क्रममा करेन्ट लागेर शाहको मृत्युभएको परिवारले जनाएको छ । मोटरले पानी नतानेपछि तार छुदा करेन्ट लागेको बताइएको छ । यसैविच शाहको निधनको शोकमा तेघरामा रहेका नरदेबि माबि मंगलबार एक दिनका लागि बन्द गरिएको छ ।

    बिद्यालय संस्थापक परिवारका सदस्य शाहको असामयिक निधन प्रति दुःख व्यक्त गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको शिक्षक अमरक्षितिज भण्डारीले जानकारी दिए । साथै विद्यालयले मृतक प्रति श्रद्धान्जली दिदै शोकमा परेको परिवारमा समबेदन व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij