शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सोलुखुम्बु जिल्लालाई ८ ओटा स्थानीय तह बनाउने सहमती

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु ।लामो समयको प्रयासपछि सोलुखुम्बु जिल्लालाई ८ ओटा स्थानीय तह बनाउने सहमती भएको भएको छ । सर्वदलीय बैठकको लामो प्रयासपछि साबिकको १ नगरपालिका र ३० ओटा गाबिसलाई १ नगरपालिका र ७ ओटा गाउपालिका बनाउने सहमति भएको स्थानिय तह पुरसंरचना तथा प्राबिधिक सहयोग समितिका संयोजक तथा स्थायिन बिकास अधिकारी कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    निर्धारित संरचनअुसार गोली, चौलाखर्क र भकान्जेको चौलाखर्क केन्द्र रहनेगरी लिखु गाउपालीका, गोराखानि, टाप्टीङ, केरुङ टाक्सीन्दु र  दुधकुण्ड नगरपालिका साबिककै सल्लेरी केन्द्र रहनेगरी सोलुदुधुकण्ड नगरपालिका, यस्तै नेले, मुक्ली, देउसा, जुबु, लोखिम, कागेल र पंचन मुक्ली केन्द्र रहने गरी थुलुङ दुधकौशीका गाउपालिका र सल्यान, नेचा बतासे, नेचाबेतघारी र तिङलालाई सल्यान केन्द्र रहनेगरी नेचा सल्यान गाउपालिका बनाउने सहमति भएको छ ।

    यस्तै बासा, वाकु, काकु र टाक्सीन्दुको बासाखालीमा केन्द्र रहनेगरी बासाखाली गाउपालीका, बुङ, छेस्काम र गुदेलको बुङमा केन्द्र रहनेगरी महाकुलुङ गाउपालिका, सोताङ र पावै सोताङ बजार केन्द्र रहनेगरी सोताङ गाउपालिका र चौरीखर्क, जुभिङ, नाम्चे र खुम्जुङ चौरीखर्कमा केन्द्र रहने गरी खुम्बु गाउपालिका बनाउने सहमति भएको स्थानिय तह पुनरसंरचना तथा प्राबिधिक सहयोग समिति सोलुखुम्बुले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij