आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कार्टुनमा भरेर ५०० र १००० का भारतीय नोट फालियो !

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३



  • नयाँ दिल्ली । भारतको राजनीति दिल्ली नजिकै अनौठो घटना भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० का नोट नचल्ने घोषणा गरेको अर्कोदिन यस्तो घटना भएको हो ।
    यो घोषणले भारतमा जताजतै तनाव पैदा गरेको छ । आज विहान नौ बजे गाजियावाद लिंक रोडको कव्रिस्तानमा कार्टुनमा भरेर पैसा फालिएको सूचना बाहिर आयो ।

    मानिसहरु दौडदै दौडदै त्यहाँ गएका छन् । गाँउले पनि त्यहाँ पुगेका छन् । कार्टुनमा भएका पैसावारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    मोदीले कालोधन नियन्त्रण गर्न भनेर आफुले ठूलो कदम चालेको बताएका छन् । भारतमा राजश्व छलेर ठूलो मात्रामा रकम जम्मा गरेको घटना नयाँ होइन् ।

    यसरी लुकाइएको पैसा भारत सरकारको नयाँ कदमपछि काम नलाग्ने भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij