शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बजार घट्नेक्रम रोकिएन, दोहोरो अंकको गिरावट

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३



  • काठमाडौ । नेपालको पुँजी बजार ओर्लिनेक्रमले बुधबार पनि निरन्तरता लिएको छ । आज बजार २७.६३ अंकले झरेको हो । यो सँगै बजार आव १७ सय अंकभन्दा मुनि १ हजार ६ सय ९६ मा ओर्लिएको छ ।
    एक सय २७ कम्पनीको १० लाख २२ हजार ६ सय ९२ कित्ता सेयर खरिद विक्रि भएको आज ६८ करोड ७३ लाख ५० हजार ६ सय १३ रुपैयाँको कारोवार भएको छ । आज सवै सूचक रातो भएका छन् ।
    बैकिङ समूहको सूचक २४.७ अंकले घटेको आज होटल समूहको सूचक ६३.७५ अंकले झरेको छ । यस्तै, बिकास बैंक समूहको सूचक ३५.९ अंघले घटेको छ भने जलविद्युत समूहको सूचक ३७.५ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस्तै, फाइनान्स समूहको सूचक १० अंकले घटेको आज बीमा समूहको सूचक भने एक सय ५८.८६ र अन्य समूहको सूचक ११.२८ अंकले घटेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij