शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

जनकपुरमा बन्ने भो बैदेशिक रोजगार कार्यालय

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७३



  • सरकारले बैदेशिक रोजगारीमा जाने नेपालीलाई सहजताका लागि जनकपुरमा बैदेशिक रोजगार कार्यालय खोल्ने भएको छ ।

    शुक्रबार सिँहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनभित्र उक्त कार्यालय स्थापना गर्ने घोषणा गरेका हुन् ।

    बैदेशिक रोजगारीमा जाने नेपालीहरुले काठमाण्डौमा मात्र कार्यालय हुँदा समस्या खेप्दै आएका छन् ।

    तराई मधेशबाट बैदेशिक रोजगारमा जानेहरुका लागि सहज र सरल रुपमा सेवा प्रदान गर्ने व्यवस्था गर्न जनकपुरमा कार्यालय खोल्न लागेको हुँ प्रधानमन्त्री दाहालले भने ‘जुन उपत्यका बाहिर बैदेशिक रोजगारको पहिलो कार्यालय हुने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij