शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बन्दले राप्तीको जनजीवन प्रभावित

  • प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३



  • दाङ  । नेकपा (माओवादी)ले आयोजना गरेको नेपाल बन्दले राप्तीको जनजिवन प्रभावित वनेको छ ।
    बन्दका कारण यातायात, कलकारखाना, बजार लगायत सबै क्षेत्र पूर्ण रूपमा बन्द छ । अघिपछि मानिस र सवारीसाधनको कोलाहाल हुने शहर बजार आइतवार दिनभर सुनसान वनेका छन् । वन्दले दाङ सहित सल्यान, रोल्पा र प्युठान पुर्ण रुपमाा वन्द भएको त्यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

    वन्दले दाङका प्रमुख शहरहरु तुलसीपुर, घोराही, लमही, भालुबाङ, नारायणपुर, हापुरे लगायतका बजारहरु पूर्णरुपमा वन्द हुँदा नागरिकको जनजिवन कष्ठकर वनेको छ ।
    एक दिने नेपाल वन्दको प्रभाव राप्तीमा परे पनि सुरक्षाको दृष्टिकाणले कुनै घटना नघटेको अंचलप्रहरी कार्यालय राप्तीका प्रवक्ता तुलबहादुर कार्कीले बताए ।
    रुकुममा भने वन्दको प्रभाव नपरेको बताइएको छ । डिग्रेसाइकुमारीको मेला लाग्ने भएकाले जिल्लामा गाडि सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए ।
    जिल्ला वाहिरिने सवारीसाधन भने संचालनमा नआएको उनले बताए । कालोवजारी, महङ्गीका विरुद्ध तथा खाद्य सम्प्रभुता सुनिश्चित गर्न माग गर्दै एक दिने नेपाल वन्द गरेको माओवादीले दाङमा वन्द शान्ति पूर्ण शितलले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij