शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बढ्दो प्रदुषणले नगरबासी हैरान

  • प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७३



  • परासी । नवलपरासी सदरमुकाम परासीमा बढ्दो प्रदुषणले सदरमुकामबासीहरु समस्यामा परेका छन् ।
    मापदण्ड विपरित उद्योग कलकारखाना, अव्यस्थित बाटोघाटो र बाटोमै निर्माण सामग्री राखिनाले बजारमा व्यापक धुलो धुवाँ हुने गरेको छ ।dsc06061
    कम क्षमतावान रहेको परासी बजारका सडकहरुमा ठुला ठुला सवारी साधान जथाभावी गुडेपछि पुरै बजारभरि धुलो हुने गरेको छ । जसकारण नगरबासी एवं साना सवारी चालकहरुको आँखामा सोझै धुलो आउने, कपडा लत्ता सरससामानहरु विग्रिने र वातावरण प्रदुषित हुने गरेको स्थानयिले बताए ।
    त्यस्तै सदरमुकाममा मापदण्ड विपरित रहेको विभिन्न उद्योग कलकारखाको धुँवा र बजारभरिको उडिरहेको धुलोले गर्दा जनताहरुलाई बाहिर हिँलडूल गर्न समेत कठिनाई भैरहेको छ भने वातावरण प्रदूषणका कारण रोगका सिकार हुनुपरेको स्थानीयको गुनासो छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij