प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३
काठमाडौं । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले वैंकले लिमाल गरेको जग्गा खरिद गर्ने क्रममा २० लाख रुपैयाँ राजश्व नतिरेको खुलासा भएको छ । मधु केसीले चावहिल कुमारीगगालको २१ आना जग्गा काठमाडौंकै एक वैंकमा धितो राती ऋण लिएका थिए ।
उनले ऋण तिर्न नसकेपछि उक्त जग्गा लिलामको प्रक्रियामा गयो । लिलामको मिति तोकिएको थियो, २०७३ कार्तिक २१ गते । तर, लिलाम गरियो कार्तिक १० गते नै । वैंकबाट उक्त जग्गा माइती नेपालकी अनुराधाले ४ करोड ३० लाख रुपैयाँमा सकारिन् । वैंकले नै धितो सकार्दा मालपोत कार्यलयले सात हजार रुपैयाँ राजश्व लिने व्यवस्था छ ।
गतबर्षसम्म ५ हजार रुपैयाँ थियो । व्यक्तिका नाममा दाखिला गर्दा साढे ५ प्रतिशतका दरले राजश्य तिनुपर्छ । ज्यत्तिःले जग्गा दाखा गर्दा ४ करोड ३० लाख रुपैयाँको साढे ४ प्रतिशतका दरले २० लाख रुपेयाँ राजश्व अनुराधाले तिर्र्नुपर्नेमा ५ हजार मात्र तिरेर आफ्नो नाममा लिखत पारित गरिन । चावहिल मालपोत कार्यलयका खरिदरा लक्षमण बस्नेत र नायव सुब्बा थामप्रसाद श्रेष्ठले अनुराधा कोइरालाबाट १० लाख घुस लिएर ५ हजार रुपैयाँ मात्र राजश्व तिराई जग्ग दाखा गरेका हुन् । यो खवर आजको दृष्टि साप्ताहिकमा छ
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij