शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

एक्सरे मेसिन बिग्रिदा बिरामी मर्कामा

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • बझाङ । जिल्ला अस्पताल बझाङमा एक्सरे मेसिन बिग्रिदा बिरामी मर्कामा परेका छन् । एक साता अगाडि बिग्रेको एक्सरे मेसिन मर्मत नहँुदा बिरामी मर्कामा परेका हुन् ।
    एक्सरे मेसिन बिग्रेको हुँदा उपचारका लागि जिल्ला अस्पताल बझाङ आएका बिरामीहरु २ किलोमिटर टाढा रहेको निजि अस्पतालमा गएर एक्सरे गरिरहेका छन ।

    जिल्ला अस्पताल बझाङको एक्सरे मेसिन बिग्रेको हुँदा बिरामीलाई लिएर एक्सरे गर्न निजि अस्पतालमा ल्याएको बिरामीका आफन्त गोविन्द रोकायाले बताए । राज्यले तत्काल एक्सरे मेसिन मर्मत गरी जिल्ला अस्पतालमा नै सेवा दिनुपर्ने उनको भनाई छ ।

    एक्सरे मेसिन बिगे्रको हुँदा बिरामीहरु एक्सरे गर्न निजि अस्पतालमा जाने गरेको जिल्ला अस्पतालका डाक्टर बिष्णु खतिवडाले बताए । बिग्रेको एक्सरे मेसिनको सामान बाहिरी देशबाट मगाउनु पर्ने हुँदा एक साता पछि एक्सरे मेसिन मर्मत गरि सेवा दिने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij