प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३
महोत्तरी । सङ्ग्रामपुरमा मोटरसाइकल दुर्घटनामा परी आज एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
मेघनाथ गोरहन्नाबाट जलेश्वरतर्फ जाँदै गरेको ज ४ प २०१८ नं को मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलका चालक मेघनाथ गोरहन्ना–१ का ३४ वर्षीय सिकिन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ ।
सङ्ग्रामपुरमा मोटरसाइकल दुर्घटनामा परी आज एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
मेघनाथ गोरहन्नाबाट जलेश्वरतर्फ जाँदै गरेको ज ४ प २०१८ नं को मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलका चालक मेघनाथ गोरहन्ना–१ का ३४ वर्षीय सिकिन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij