शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ट्रकको ठक्करबाट एकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३



  • चितवन  । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चण्डिभञ्ज्याङ–६ कालीखोलामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

    नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना७ख १३४९ नंको ट्रकले मुग्लिनतर्फ जाँदै गरेको ना३०प ९३१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा लम्जुङ जिल्ला तारन्घाट–६ बस्ने २७ वर्षीय श्यामबहादुर विक रहेको जिप्रका, चितवनले जनाएको छ । ट्रकको ठक्करबाट घाइते भएका विकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज, भरतपुरमा मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij