प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७३
रौतहट । काँग्रेस केन्द्रको विवाद यहाँ पनि देखिएको छ । काँग्रेस वरिष्ठ नेताको उपस्थितिमा हुन लागेको कार्यक्रममा जिल्ला सभापति र एक सांसद सहभागी नहुँने भएका छन् । रामचन्द्र पौडेल आज रौतहटमा कार्यक्रम गर्दैछन् ।
पूर्वमन्त्री एवं कांग्रेस नेता महमद आफताभ आलमपक्षले अर्का पक्षलाई बेवास्ता गरी आफनै गाँउ राजपुरमा आमसभा गर्नलागेको बताइएको छ । सोहीकारण सांसद सुनिल कुमार यादव र सभापति कृष्ण यादव कार्यक्रममा सहभागी नहुँने भएका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij