आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ने. क. पा. एमालेको अगुवा कार्यकर्ता भेला बुटवलमा शुरु

  • प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७३



  •  बर्षात ओली , बुटवल । ने. क. पा. एमालेको प्रदेश नम्बर ५ को भेला बुटवलको बाणिज्य क्याम्पसमा शुरु भएको छ । भेलालाई अध्यक्ष के पि ओलि, बरिस्ठ नेताहरु माधब कुमार नेपाल र झलनाथ खनाल, महासचिव ईश्वर पोख्रेल, उपमहासचिव घनश्याम भुशाल, गोकर्ण बिष्ट, प्रदीप ज्ञवाली लगायतका नेताहरूले संबोधन गर्ने कार्यक्रम रहेकोे के.स मेटमणी चौधरीले बताउनु भयो ।123metmany2

    भेलाका अनुसार आगामी ४ महीनाका लागि बिशेष कार्यक्रम तय गर्ने, खासगरी प्रदेश नम्बर ५ को बिभाजनमा हुनलागेको षड्यन्त्रको बारेमा छलफल गरिने छ । आगामी चुनाव लस्करै हुदै छ्न त्यसको कार्ययोजना बारेमा छ्लफल हुने छ ।

    ५ नम्बर प्रदेशको भित्र पदाधिकारी केन्द्रिय सदस्य केन्द्रीय निकाय जनबर्गिय संगठनका केन्द्रिय सदस्य जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु पुर्ब जि. बि.  स. सभापति उपसभापति निर्वाचन छेत्रका गरि १२०० प्रतिनिधिहरुको सहभागिता रहेको के. स. चौधरीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij