शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पटेलविरुद्व विशेष अदालतमा मुद्दा दायर

  • प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३



  • काठमाडौं । भारत महाराष्ट्र घर भई हाल चितवन बस्ने नन्द कुमार पटेलविरुद्व विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    अवैध रुपमा सुन चाँदी तस्कर गरी आर्जन गरेको र नगद समेत लुकाई राखेको अभियोगमा उनलाई पक्राउ गरी सम्पत्ति शुद्विकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।

    राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाको प्रतिवेदन बमोजिम पटेलविरुद्व विभागबाट अनुसन्धान गरी ऐ ऐनको दफा ३० को उपदफा १ बमोजिमको कसुरमा सुनचाँदी तथा गहना बरामद नगद समेत गरी ३५ लाख ८९ हजार दुई सय ५७ विगो कायम गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij