शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

दुर्गममा यौन रोगको समस्या बढी, एकै दिन हजार बढीको जाँच

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • जाजरकोट  ।  यहाँको दुर्गम गाउँमा पाठ्यघर र यौनरोगका विरामीहरु धेरै रहेको उपचार सहभागी डाक्टरले वताएका छन् ।
    जिल्लाको पुर्वी क्षेत्रला  लक्षित गदै खगेनकोटको दल्लीमा गरिएको एक दिने स्वास्थ्य शिविरमा यस्तो देखिएको उपचारमा सहभागी डाक्टरले बताए ।

    प्रभावकारी सेवा पाउन जिल्ला नै छाड्नुपर्ने वाध्यतामा रहेका यहाँका नागरिकहरुले आफ्नो गाउँ, घरमै स्वास्थ्य शिविर सञ्चालन भएपछि जचाउन पुगेका थिए ।
    हजार भन्दा वढी विरामीहरु शिविर पुगेर जाँच गराएका नागरिक कृषि तथा पशुपालन सहकारी संस्था अध्यक्ष प्रकाश पन्तले बताए ।

    जिल्लाका दुरदराजवाट शिविरमा आएका विरामीहरुमा यौन रोग तथा पाठ्यघर खस्ने समस्या वढी देखा परेको डाक्टर विभान्त शाहले बताए । १ हजार भन्दा वढीको जाँच गर्दा आधा भन्दा वढी यौन,पाठ्यघरका विरामी फेला परेको उनको भनाई छ ।

    उपचारमा आएका विरामीमध्येबाट छनोट गरी नागरिक कृषि तथा पशुपालन सहकारी संस्थाको पहलमा १५ जना यौन तथा पाठ्यघरका विरामीलाई सुर्खेत लिएर क्षेत्रिय स्वास्थ्य कार्यालयमा उपचार गरिने संस्थाका अध्यक्ष पन्तले बताए ।

    वर्षेनीस्वास्थ्य शिविर राखिएमा दुर्गमका जनताहरुले सेवा पाउने स्थानीय वुद्धीजिवीले बताए ।यहाँको दुर्गम गाउँमा पाठ्यघर र यौनरोगका विरामीहरु धेरै रहेको उपचार सहभागी डाक्टरले वताएका छन् ।

    जिल्लाको पुर्वी क्षेत्रलाई लक्षित गदै खगेनकोटको दल्लीमा गरिएको एक दिने स्वास्थ्य शिविरमा यस्तो देखिएको उपचारमा सहभागी डाक्टरले बताए ।
    प्रभावकारी सेवा पाउन जिल्ला नै छाड्नुपर्ने वाध्यतामा रहेका यहाँका नागरिकहरुले आफ्नो गाउँ, घरमै स्वास्थ्य शिविर सञ्चालन भएपछि जचाउन पुगेका थिए ।
    हजार भन्दा वढी विरामीहरु शिविर पुगेर जाँच गराएका नागरिक कृषि तथा पशुपालन सहकारी संस्था अध्यक्ष प्रकाश पन्तले बताए ।

    जिल्लाका दुरदराजवाट शिविरमा आएका विरामीहरुमा यौन रोग तथा पाठ्यघर खस्ने समस्या वढी देखा परेको डाक्टर विभान्त शाहले बताए । १ हजार भन्दा वढीको जाँच गर्दा आधा भन्दा वढी यौन,पाठ्यघरका विरामी फेला परेको उनको भनाई छ ।

    उपचारमा आएका विरामीमध्येबाट छनोट गरी नागरिक कृषि तथा पशुपालन सहकारी संस्थाको पहलमा १५ जना यौन तथा पाठ्यघरका विरामीलाई सुर्खेत लिएर क्षेत्रिय स्वास्थ्य कार्यालयमा उपचार गरिने संस्थाका अध्यक्ष पन्तले बताए ।

    वर्षेनीस्वास्थ्य शिविर राखिएमा दुर्गमका जनताहरुले सेवा पाउने स्थानीय वुद्धीजिवीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij