शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, मंसिर १९, २०७३



  • मंसिर १९, २०७३- नवलपरासीको गैंडाकोटमा शनिबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैंडाको १६ अमरापुरीमा पश्चिमबाट पूर्व जाँदै गरेको लु २७ प ६१२५ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानीय उमा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते नेपालीको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक रजहर प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij