प्रकाशित मिति : मङ्लबार, मंसिर २१, २०७३
अनेरास्ववियु र युवासंघले भोलि दाङ बन्दको आह्वान गरेका छन् । सरकारले ५ नम्वर प्रदेशलाई टुक्राउने गरी दर्ता गरेको संशोधन प्रस्तावको बिरुद्धमा भोलि दाङ बन्दको आह्वान गरिएको युवा संघ र अनेरास्ववियु दाङले जनाएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij