शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

राधानीमा १४औं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव

  • प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३



  • काठमाडौं ।  १४ औं काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव राजधानीमा सुरु भएको छ । बिहिबार कुमारी हलमा आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री राम कार्कीले महोत्सवको उद्घाटन गरे ।

    नेपाल, भारत, चीन, स्विजरल्यान्ड, फ्रान्स , अमेरिका, टर्की लगायत २६ मुलुकका ८३ वटा चलचित्र प्रदर्शन हुने महोत्सव पाँच चल्नेछ । जसमा नेपालका मात्रै फिचर फिल्म र डकुमेन्ट्री गरि १६ वटा चलचित्र सहभागी छन् ।
    महोत्सवमा प्रतिस्पर्धात्मक र गैर–प्रतिस्पर्धात्मक र पानोरमा विधा अन्तर्गत चलचित्रहरु राखिएको छ ।

    शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘ह्वाइट सन’ (सेतो सूर्य) को नेपाल प्रिमियर सँगै सुरु भएको महोत्सवका चलचित्रहरु कुमारी हलका अलवा रसियन कल्चरल सेन्टर कमलपोखरीमा पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij