प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३
समैजी गाविसका वडा नं ३, ५,९ बाहेक सबै वडा वालविवाह मुक्त वडा घोषणा भएको र ती वडामा पनि कार्यक्रम सम्पन्न भएपछि छिटै गाविसलाई वालविवाह मुक्त गाविस घोषणा गर्ने कार्यक्रम रहेको गाविस सचिव पुष्पराज जोशीले बताए । अधिकांश वडास्तरमा सडक नाटक, विद्यालयका बालबालिका मा वालविबाह सम्बन्धी सचेतना कार्यक्रम, अभिभावकको हस्ताक्षर सकङ्लनजस्ता कार्यक्रम भइसकेको र बाँकी रहेका वडामा समेत सो कार्यक्रम गरी गाविसलाई नै वालविवाह मुक्त गाविसको रुपमा घोषणा गरिने गाविसका प्राविधिक रतन ऐरले जानकारी गराए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij