शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

टाटाका दुई शोरुम अब रविभवन र सूर्यविनायकमा

  • प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७३



  • काठमाडौं । टाटाका व्यवसायिक गाडीका दुईवटा शोरुम संचालनमा आएका छन् ।

    काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमका बिच काठमाडौंको रविभवनमा र भक्तपुरको सूर्यविनायकको शशिला मोटर्स प्रा.लि.लाई टाटा मोटर्स दक्षिण एशिया क्षेत्रीय निर्देशक सतिस मच्छेराजु र सिप्रदी ट्रेडिङ्गका निर्देशक सौर्य राणाले संयुक्त उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले उत्कृष्ट माइलेज, उत्कृष्ट वारेन्टी, देशकै सबैभन्दा ठूलो बिक्रि, सर्भिस र स्पेयर्स पार्टसको संजाल, न्यूनतम मर्मत खर्च र उच्च पुर्नविक्रि मूल्य टाटाको पञ्चतत्व बताए । यसले नै टाटालाई देशकै उत्कृष्ट ब्राण्डमा स्थापित गराउन सहयोग गरेको उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij