शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पुल भाँच्चिएपछि अवरुद्ध राजमार्ग डाईभर्सन बनाई संचालन

  • प्रकाशित मिति : आइतवार, मंसिर २६, २०७३



  • मंसिर ।  भाँचिएको पुलका कारण अवरुद्ध भएको राजमार्गलाई प्रहरीले डाईभर्सन बनाएर सुचारु गरेको छ । बौलाहा पुलको उत्तर साईडबाट दुईटा डाईभर्सन बनाई पुर्व तथा पश्चिम आवतजात गर्ने सवारी साधनहरुलाई वनवे गरि पठाउने गरिएको छ ।

    आज विहान ३ बजे पुर्वपश्चि राजमार्ग अन्तर्गत नवलपरासीको देवचुली १२ दलदले स्थित बौलाहा खोलाको पुल ना ६ ख ३०१७ नम्बरको ट्रकको ठक्करले भाँचिएपछि राजमार्ग अवरोध भई यात्रुहरु अलपत्र परेका थिए ।

    भाँचिएको पुलको एकासाईडबाट पैदल यात्री तथा हल्का सावरी मोटरसाईकलहरु पठाउने गरिएको छ भने खोलमा डाईभर्सन बनाई ठुला सवारी साधनहरु पठाईने गरिएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    बाटो वन वे भएपनि सवारी साधनहरुको चापले बाटो जाम भएको छ । राजमार्ग अवरुद्धले पश्चिम रजहर र कावासोतीसम्म सवारी साधनको लाम लागेको थियो भने पुर्व मुकुन्दपुरसम्म सवारी साधनहरुको लाम लागेका थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij