आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘एमालेले साम्प्रदायिक ध्रुवीकरण ल्याउन खोज्यो’ मंसिर २८

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २८, २०७३



  • वीरगन्ज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री अजय चौरसियाले कथित राष्ट्रवादको नारा दिएर एमालेले साम्प्रदायिक ध्रुविकरण ल्याउन खोजेको आरोप लगाएका छन् ।

    नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा चौरसियाले संविधान जारी गर्ने बेलामा नै भएको सहमति बमोजिम अहिले संशोधनको प्रस्ताव आएको दावी गरे ।
    संविधान जारी गर्ने बेलामा नै संबिधान जारी गरिए लगत्तै संशोधन गर्दै जाने भनि सरकार र प्रतिपक्षी दल बिच सहमती भएकोले त्यही सहमति बमोजीम पहिलो संशोधन भएको र त्यही सहमति अनुसार नै यसपालीको संशोधन प्रस्ताव आएको उनले जिकिर गरे ।
    संविधान कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न संशोधन प्रस्ताव आएको भन्दै उनले यो संशोधन प्रस्तावलाई एमालेले राष्ट्रघाती भन्दै संसदलाई बन्दी बनाएको आरोप लगाए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij