शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

नेपालबाट भारततर्फ डिजेल तस्करी मौलाउँदो

  • प्रकाशित मिति : बिहिबार, मंसिर ३०, २०७३



  • कपिलवस्तु । कपिलबस्तुको पेट्रोलपम्पमा डिजल लिनका लागी जर्किनको भाँडासहित सर्बसाधारणको लामो लाईन लाग्ने गरकोे छ ।
    भारतका कतिपय व्यक्तिले कालोबजारी गर्न नेपालबाट डिजेलको तस्करी गरिरहेकाले  पेट्रोलपम्पमा लाईन लाग्ने गरकोे हाे। भारत सरकारले डिजलको दर रेटमा बृद्धि गरेकोेले भारतमा नेपालको तुलनामा डिजेलको मूल्य बढी छ ।

    भारतमा डिजलको मुल्य प्रति लिटर लगभग ५९ भारतिय रुपैया जसको नेपाली ९४ रुपैया हुन्छ भने नेपालमा डिजलको मुल्य प्रति लिटर ७३ रुपैयामा पाईने गरेको छ । यसले गर्दा भारत भन्दा नेपालमा प्रति लिटर २१ रुपैया सस्तो रहेको डिजल नेपालबाट भारतमा चोरी निकासी भईरहेको पाईएको छ ।

    नेपाल भारत सिमा नाका खुल्ला भएकाले बिभिन्न नाकाबाट डिजल भारत जाने गरेको छ । अहिले खेतीपातीको समय भएकोले डिजेल बढी खपत भएकोले जिल्लाका किसानलाई भने डिजेलको लाइनमा बस्नुपर्छ । तर बिभिन्न नाकाबाट डिजल भारत जाने गरेको सीमानाकाका स्थानियले जानकारी गराएका छन् । डिजलबाट चल्ने मेशिनले धान काटने, गहू छर्नका लागी खेतमा पानी चलाउने मेशिनमा डिजलको बढी खपत हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij