शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ताला लगाएको घरमा आगलागी

  • प्रकाशित मिति : बिहिबार, मंसिर ३०, २०७३



  • सोलुखुम्बु । जिल्लाको लोखिम–५ स्थित बृखबहादुर तामाङको घरमा गएराति आगलागी हुँदा रु एक लाख ६० हजारभन्दा बढी धनमाल र केही पुराना बहुमूल्य सामग्री जलेर नष्ट भएको छ ।

    घरमा एक्लै बस्दै आएका तामाङ बिरामी परेपछि एक हप्तादेखि कान्छो छोराको घरमा बस्दै आएकाले आगलागीको कारण भने खुल्न नसकेको छिमेकी राजवीर तामाङले जानकारी दिए ।

    आज बिहान घटनास्थल पुगेको प्रहरीले घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत गरी रु एक लाख ६० हजार बढी धनमाल र केही पुराना पैसा क्षति भएको मुचुल्का तयार गरेको हो । पीडित तामाङका अनुसार घरमा कुनै पनि विद्युतीय सामग्रीसमेत नभएको र हप्ता दिनदेखि आगो बालेको पनि थिएन ।

    आफूसँग पुराना बहुमूल्य पैसालगायतका सामान रहेकाले कसैले चोरी गरेर आगलागी गरेको हुन सक्ने तामाङको आशङ्का छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij