शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

रुख ढल्दा एकको मृत्यु

  • प्रकाशित मिति : आइतवार, पुस ३, २०७३



  • क्यालिफोर्निया  । क्यालिर्फोनियाको विटिएर सहरमा शनिबार भइरहेको विवाह पार्टीमा एक भीषण रुख ढल्दा कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका लस एन्जेलस काउन्टी अग्नी नियन्त्रण विभागले जानकारी दिएको छ ।

    शनिबार अपराह्नमा भएको यस घटनामा परी घाइते भएका दुई व्यक्तिको अवस्था गम्भीर भएको जनाइएको छ ।

    अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको छ । नगर समाचार सेवाका समाचारदाताहरूका अनुसार अग्नी नियन्त्रण अधिकारीहरूले यस घटना स्थलमा कम्तीमा छ वटा एम्बुलेन्स पठाएका छन् ।
    अग्नी नियन्त्रण सेवाका चालक दलका सदस्यहरू अझै घटनास्थलमा रहेको बताइएको छ । घटनाको विस्तृत विवरण भने तत्काल प्राप्त भएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij