शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

किराती मुक्ति मोर्चाको चौथो सम्मेलन तयारी पूरा

  • प्रकाशित मिति : शनिबार, पुस ९, २०७३



  • खोटाङ । ‘किरात गणराज्य संस्थागत गर्न चौथो सम्मेलन सफल पारौं’ भन्ने नारासहित माओवादी केन्द्र भ्रातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको चौथो सम्मेलन तयारी पूरा भएको छ ।
    आगामी पुस १६ र १७ खोटाङको दिक्तेलमा हुन लागेको सम्मेलनलाई माओवादी केन्द संगठन विभागप्रमुख तथा पार्टी हेडक्वार्टर समिति सदस्य रामबहादुर थापा (बादल), स्थायी समिति सदस्य तथा एक नम्बर प्रदेश इन्चार्ज गोपाल किराती, सुरेश आलेमगरलगायत नेताले सम्बोधन गर्ने भएका छन् ।
    सम्मेलनमा सहभागी नेताले प्रशिक्षणसमेत दिने भएका छन् । सम्मेलनमा किरात राज्य प्राप्तिका लागि योग्दान गर्दै आएका कलाकारको प्रस्तुतिसमेत रहनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij