शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पसल हटाइए

  • प्रकाशित मिति : शनिबार, पुस ९, २०७३



  • रुकुम । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका ३० गुम्टी(सडक किनारका ससाना काठका पसल) शुक्रबार हटाइएको छ ।

    मुसिकोट नगरपालिका, खलङ्गा बजार क्षेत्रमा रहेका गुम्टीलाई नगरपालिकाले राजनीतिक दलको सहयोगमा हटाइएको कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले बताए ।

    खलङ्गा बजार क्षेत्रअन्तर्गत सहिद मैदान, पुष्पलाल चोक, कालिका मन्दिरलगायत ठाउँमा त्यस्ता गुम्टी थिए । सार्वजनिक ठाउँमा बनाइएका पसलघरले बजार क्षेत्रको बाटो साँघुरो हुनाका साथै फोहर पनि बढ्न थालेको थियो ।

    गुम्टीमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेकाहरुले भने आफूहरुलाई नगरपालिकाले आफूहरुको गाँस खोसिदिएको आरोप लगाएका छन् । खलङ्गा बजार क्षेत्रका सबै सडकमा ढलान गर्ने नगरपालिकाको योजना छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij