शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

क्रिसमसको अवसरमा भोलि सार्वजनिक बिदा

  • प्रकाशित मिति : शनिबार, पुस ९, २०७३



  • सरकारले भोलि (आइतबार) क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

    क्रिश्चियनहरुको चर्को दबाबपछि सरकारले क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले शनिबार मन्त्रिस्तरीय निर्णयबाट क्रिसमसको अवसरमा भाेली सार्वजनिक बिदा तय गरिएको जानकारी दिए ।

    तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार छँदै सरकारी क्यालेन्डर बनाउनेक्रममा क्रिसमसको बिदा क्रिस्चियन धर्मावलम्बीहरुका लागि मात्र दिने निर्णय गरेको थियो ।

    विश्वभरका क्रिस्चियन धर्मावलम्बीहरुले इसा मसिह अथवा जिसस क्राइस्टको जन्म दिन पारेर हरेक वर्ष २५ डिसेम्बरका दिन क्रिसमस मनाउँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij