आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२१ करोड कर्जा लगे

  • प्रकाशित मिति : आइतवार, पुस १०, २०७३



  • काठमाडौं । भूकम्पपीडितहरुले घर निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा २१ करोड रुपैयाँ कर्जा सुविधा लिएका छन् ।

    नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म यो शिर्षकमा २० करोड, ९७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकले भूकम्पको एकसातापछि ल्याएको यो योजनाअन्तर्गत गत कार्तिक महिनासम्ममा ७० पीडितले ऋण सुविधा लिएका हुन् ।

    योजना सार्वजनिक भएको एक बर्षसम्म भूकम्पपीडितहरु घर निर्माणका लागि सहुलियतपूर्ण कर्जामा आकर्षित नदेखिएपनि अहिले भने कर्जा प्रवाह हुन थालेको देखिएको खबर आजको कारोबार दैनिकमा छ । ।

    राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने भूकम्पपीडितका लागि २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको बताउँछन् । ‘एक सयजना पीडितले घर निर्माणका लागि ऋण लगिसकेका छन्’ उनी भन्छन् ‘मंसिर महिनादेखि ऋण प्रवाह अझै बढेको छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij