बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

२० बर्ष पुराना गाडी कवाडीमा

  • प्रकाशित मिति : सोमवार, पुस ११, २०७३



  • काठमाडौं । सरकारले आगामी फागुनदेखि २० बर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी गरेपनि व्यवसायीहरुले त्यसको अवज्ञा गर्ने तयारी गरेका छन् । यसका लागि सरकारले गृहकार्य शुरु गरेको पाइएको छ ।

    देशभर यात्रु तथा मालबहाक सवारीसाधन २ लाख रहेपनि अझे १० हजारभनदा बढी सवारीसाधन २० बर्ष पुराना छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

    पुराना सवारीसाधान विस्थापित गर्न सरकारको तयारीको विरोध गर्दै यातायात व्यवसायीले प्राविधिक रुपमा सञ्चालन हुन सक्ने सवारीसाधनलाइ म्याद दिएर विस्थापन गर्न नमिल्ने बताएका छन् ।

    काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय गाडी २० बर्ष पुराना रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वीकार गरेको छ ।

    यातायात व्यवस्था विभागले देशभरका सडकमा गुड्ने २० बर्ष आयु पार गरिसकेका सार्वजनिक सवारी कवाडीमा बिक्री गर्ने योजना बनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij